सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ वर्षीया बालिकासहित २३ जना घाइते
टुडेपाटी–
सर्लाही, असोज ३१ गते ।
सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका १२ मा आज बिहान ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका बसका चालक दिपक बोहोराकी ३ वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचिनगर नगरपालिका ७ का २१ वर्षीय प्रदिप पुरीलाई उपचारका लागि झापातर्फ पठाइएको छ ।
अन्य घाइतेहरूको गढिमाई अस्पतालमा उपचार भइरहेको छ ।
काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको बस अनियन्त्रित भएर आज बिहान ३ बजे पल्टिएको थियो ।
Sponsored
दुर्घटनामा घाइते भएकामध्ये ९ जना उपचार पश्चात घर फर्कि सकेका छन् ।
निम्न (घाइतेहरु)
१. सह-चालक जि. झापा मेचिनगर न.पा. ७ बस्ने बोधराज पुरीको छोरा अं. वर्ष २१ को प्रदिप पुरी शरिरको विभिन्न भागमा चोट अवस्था गम्भिर गढिमाई अस्पताल लालबन्दीमा उपचार भईरहेको । झापाको लागि रेफर
२. ऐ.ऐ. ९ बस्ने बस चालक दिपक बोहराको छोरी अं. वर्ष ३ की प्रिन्स बोहरा टाउको, खुट्टामा चोट अवस्था मध्यम गढिमाई अस्पताल लालबन्दीमा उपचार भईरहेको ।झापाको लागी रेफर
३. जि. झापा कामलजुरी गा.पा. २ बस्ने जयनारायण उपाध्यायको श्रीमती अं. वर्ष ४५ की दिलमाया न्यौपाने शरिर विभिन्न भागमा चोट अवस्था मध्यम मोडेल अस्पताल लालबन्दीमा उपचार भईरहेको ।
४.जि. मोरङ उर्लावारी न.पा. १ बस्ने अं. वर्ष ४८ की कमला रिजाल देव्रे हात अनुहार, दाहिने खुट्टामा चोट अवस्था गम्भिर मोडेल अस्पताल लालबन्दीमा उपचार भईरहेको ।
५. जि. झापा कमलजुरी गा.पा. २ बस्ने अं. वर्ष २५ की शर्मिला न्यौपाने निधार,देव्रे हातमा चोट अवस्था मध्यम मोडेल अस्पताल लालबन्दीमा उपचार भईरहेको ।
६. जि. मकवानपुर हे.उ.न.पा. ३ बस्ने अं. वर्ष ३१ को रमेश खाति शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम मोडेल अस्पताल लालबन्दीमा उपचार भईरहेको ।
७. जि. चितवन रत्ननगर न.पा. १५ बस्ने अं. वर्ष ४८ को सिता वि.क. टाउकोमा चोट अवस्था मध्यम मोडेल अस्पताल लालबन्दीमा उपचार भईरहेको ।
८. जि. काठमान्डौ म.न.पा. १४ बस्ने अं. वर्ष ३६ की सुमि सुव्बा शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम मोडेल अस्पताल लालबन्दीमा उपचार भईरहेको ।
९.जि. मोरङ पत्थरी सनिशचरे न.पा. ३ बस्ने अं. ५५ को नारायण प्रसाद खनाल टाउको, शरिरमा चोट अवस्था मध्यम मोडेल अस्पताल लालबन्दीमा उपचार भईरहेको ।
१०. जि. सुनसरी रामधुनी न.पा. ७ बस्ने अं. वर्ष ४० कमला काफ्ले शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम मोडेल अस्पताल लालबन्दीमा उपचार भईरहेको ।
११. जि. झापा मेचिनगर न.पा. ११ भैइजन बस्ने अं. वर्ष २१ की सिता राई टाउको, शरिरमा चोट अवस्था मध्यम मोडेल अस्पताल लालबन्दीमा उपचार भईरहेको ।
१२. देश भारत आशाम बस्ने बर्ष ३२ को सौरब दास शरिरमा चोट अवस्था मध्यम सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भईरहेको ।
१३.जिल्ला सर्लाही हरिवन न.पा.-६ बस्ने बर्ष २९ को सोनु अधिकारी शरिरमा चोट अवस्था मध्यम सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भईरहेको ।
१४.ऐ.ऐ. बस्ने बर्ष ३२ को प्रकाश अधिकारी अधिकारी शरिरमा चोट अवस्था समान्य सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भईरहेको ।
१५.ऐ.ऐ. बस्ने बर्ष ५ को बिनय अधिकारी शरिरमा चोट अवस्था समान्य सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भईरहेको ।
१६.जि.झापा शिब सतासीधाम न.पा.-७ बस्ने बर्ष १६ को सौगात दुलालि हातमा चोट अवस्था समान्य सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भईरहेको ।
१७.ऐ. बिर्तामोड बस्ने बर्ष ३५ को मिना खरेल शरिरमा चोट अवस्था समान्य सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भईरहेको ।
१८.जिल्ला मकवानपुर हेटौडा उ.न.पा.१९ बस्ने बर्ष ४२ को कमल सापकोटा शरिरमा चोट अवस्था समान्य सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भईरहेको ।
१९.जि.झापा शिवसतासी न.पा.-९ बस्ने बर्ष ३८ की लक्ष्मि खड्का दुबै खुट्टा शरिरमा चोट अवस्था समान्य सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भईरहेको ।
२०.जि.नवलपरासी देवचुलि न.पा.-३ बस्ने बर्ष ३३ को नेत्र नरायाण पोखरेल शरिरमा चोट अवस्था समान्य सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भईरहेको ।
२१.जि.नवलपरासी देवचुलि न.पा.-३ बस्ने ३९ की अनिता ढकाल शरिरमा चोट अवस्था समान्य सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भईरहेको ।
२२.जि.झापा.शिवसतासीधाम न.पा-११ बस्ने बर्ष ३५ को गंगा प्रसाद बजगाई शरिरमा चोट अवस्था समान्य सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भईरहेको ।
२३.जि.झापा.मेचिनगर न.पा.-६ बस्ने बर्ष २२ को प्रतिक खड्का शरिरमा चोट अवस्था समान्य सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भईरहेको । झापाको लागी रेफर भएको