TodayPati

महोत्तरीमा गत वर्ष विपद्को घटनामा २० जनाको मृत्यु

टुडेपाटी–
महोत्तरी, साउन ६ गते ।

महोत्तरीमा गत आर्थिक वर्ष विपद्को विभिन्न घटनामा परेर २० जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा १० बालबालिकासहित २० जनाले विभिन्न विपद सम्बन्धी घटनामा परेर आफ्नो ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

Sponsored

पानीमा डुबेर १२ जना, करेन्ट लागेर ५ जना, बाढीमा २ र आगलागीमा परेर एक जनाको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

यस्तै १५ जना घाइते भएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *