TodayPati

महोत्तरीमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गयो

टुडेपाटी-
महोत्तरी, जेठ २६ गते ।

महोत्तरीमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ ।

मत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नम्बर ३ खैरा बस्ने किशोर सदाकी छोरी ६ वर्षीया छोरी आँचल रहेकी छन् ।

Sponsored

बुधबार साँझ घर नजिकको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *