TodayPati

सप्तरीका युवाद्वारा विपन्न परिवारलाई राहत वितरण

शुभ नारायण यादव-

सप्तरी, बैशाख १ गते ।

काेराेना भाइरसका कारणले विगत २१ दिनदेखि लकडाउन भएको अवस्थामा भाेकमरि भएको अवस्थामा गरिब र विपन्न परिवारलाई अाज राहत वितरण गरेकाे छ ।

Sponsored

लगातारकाे लकडाउनका कारणले भाेक भाेके रहेकाे अवस्थालाई मध्यनजर गरि सामाजसेवि राजन्दर साहकाे सहयाेगमा सप्तरीको बिष्णुपुर गाउंँपालिका-६ गाेरगमाका विपन्न परिवारलाई राहत स्वरुप चामल,भुजा,खाने तेल,नुन ,चाउचाउ र अालु लगायतका सामग्रीहरु वितरण गरेकाे हाे ।

लकडाउनका कारणले आर्थिक अवस्था कमजाेर भएका कारणले देनिक गुजारा गर्न समेत धौधौ भइरहेकाे अवस्था गाेरगमा रन्जितपुरकि एकल विधवा महिला सुगनि देवि यादव ,लक्ष्मि राम,बुधनि देवि पासमान,मुङगिया देवि मुखिया ,खटरि देवि राय ,भुलुर देवि सदा,विधवा महिला फाेगनि देवि सरदार,लिला देवि सरदार,मनिलाल राय लगायतका परिवारलाई साे राहत वितरण गरेका छन । उक्त राहत वितरणमा गाेरगमा युथका राजेश राय राहुल, नन्दकिशोर गुप्ता ,मिथिलेश यादव ,मनाेज कुमार यादव ,मिथिलेश छाेटु लगायतकाहरुले ती विपन्न परिवारलाई राहत प्रदान गरेकाे छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *