TodayPati

धनुषाको जनकनन्दनी गाउँपालिका निवर्तमान अध्यक्ष शेषको निधन

टुडेपाटी-
जनकपुरधाम, बैशाख २४ गते ।

धनुषाको जनकनन्दनी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेषको निधन भएको छ ।

लामोसमयदेखि क्यान्सर रोगबाट पीडित शेषको आज (शनिबार) राति साढे ८ बजे मृत्यु भएको परिवारजनले जनाएको छ ।

Sponsored

परिवारजनका अनुसार उनको इस्लाम धर्माबलम्बीको परम्परा अनुसार आइतबार बिहान अन्त्येष्टि गरिने छ ।

उनी २०७४ को निर्वाचनमा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *