TodayPati

नगराइनमा निःशुल्क आँखा शिविर, १४६ जनाले गराए आँखा जाँच

टुडेपाटी
जनकपुरधाम, मंसिर १३ गते ।

नेपाल भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको समन्वय र जानकी आँखा अस्पताल जनकपुरधामको आयोजनमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

धनुषाको नगराइन नगरपालिका ५ गंगुली पुर्वारी टोलमा सोमबार भएको निःशुल्क आँखा शिबिरमा १४६ जनाले आँख जाँच गराएका छन् ।

Sponsored

जसमा ५३ जनामा मोतियाबिन्दको बिरामी फेला परेका छन् ।

May be an image of 10 people, people sitting, people standing and outdoors

उनीहरुको मंगलबार जानकी आँखा अस्पताल जनकपुरमा निःशुल्क शल्यक्रिया हुने क्लोथ बैंक तथा सीमा संवाद समूहका अध्यक्ष राजिव झाले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *