TodayPati

धनुषामा बालुवा बोकेको ट्याक्टरको इन्जिनले च्यापिएर चालकको ज्यान गयो

टुडेपाटी-
जनकपुरधाम, मंसिर १० गते ।

धनुषामा बालुडा लोड गरेको ट्याकटरमा इन्जिनले च्यापिएर चालकको ज्यान गएको छ ।

धनुषाको मिथिला नगरपालिका ७ का चालक २५ वर्षीय चेतन महतोको च्यापिएर शुक्रबार बिहान ज्यान गएको हो ।

Sponsored

नक्टाझिजमा ज १ त ४१७२ नम्बरको ट्याक्टरले बालुवा अनलोड गर्ने क्रममा इन्जिन माथि उठेर चालक महतो च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

महतोको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्घान भइरहेको प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *