TodayPati

कोरोना नियन्त्रण गर्न प्रदेश सरकारलाई सिटिजन्स बैंकको ७ र कृषि बैंकको ८ लाख सहयोग

टुडेपाटी
जनकपुरधाम, चैत १८ गते ।

कोरोना महामारी नियन्त्रण तथा त्यसबाट पीडित हुनेहरुलाई सहयोग गर्ने उद्देश्यले प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले रकम सहयोग गरेको छ ।

सिटिजन्स बैंक प्रादेशिक कार्यालयले ७ लाख र कृषि विकास बैंकले ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

Sponsored

दुबै बैंकका प्रतिनिधिहरुले मंगलबार मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *