TodayPati

कोरोनाका कारण रोकिएको जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म हुने

टुडेपाटी-
काठमाडौं, भदौ २३ गते ।

कोरोना महामारीका कारण रोकिएको जनगणनाको नयाँ मिति तय गरिएको छ ।

राष्ट्रिय तथ्यांक विभागले आज पत्रकार सम्मेलन गर्दै रोकिएको जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म हुने भएको छ ।

Sponsored

यसअघि जेठ २५ देखि असार ८ सम्म गर्ने कार्यतालिका थियो ।

जनगणनाको लागि देशभर ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक खटाइने भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *