प्रशासन कार्यालय धनुषा बुधबारदेखि खुल्ने, दिन अनुसार प्रवाह गर्ने
टुडेपाटी-
जनकपुरधाम, असार ७ गते ।
कोरोना संक्रमण दर घटेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले असार ९ गते बुधबारदेखि सेवा प्रवाह गर्ने भएको छ ।
जिल्ल प्रशासन कार्यालय धनुषाले सोमबार एक सूचना जारी गर्दै पालिकाहरुलाई दिन अनुसार सेवा प्रवाह गर्ने जनाएको छ ।
सरकारले तोकेको मापदण्डको पालना गरी दिन अनुसार सेवा प्रवाह गर्ने प्रशासनले जनाएको छ ।
कुन दिन कुन पालिकाको सयम तालिकामा हेर्नु होस् :