TodayPati

धनुषामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, चैत ९ गते ।

धनुषामा ट्याक्टरको ठक्करबाट एक चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सितामढी घर भएका भोला नायकका चार वर्षीय छोरा आयुषकुमार साह छन् ।

शनिबार धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ लक्ष्मीपुरस्थित ज १ त ३०१९ नं। को ट्याक्टरले ठक्कर दिँदा घटना भएको धनुषा प्रहरीले जनाएको छ ।

Sponsored

यस घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *