TodayPati

सप्तरीमा पाेखरीमा डुबेर अढाई वर्षीया बालिकाकाे मृत्युु

शुभ नारायण यादव-
सप्तरी ,जेठ ९ गते ।

सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.२ रम्पुरामा पाेखरिमा डुबेर अाइतबार दिउँसाे एक बालिकाकाे मृत्युु भएको छ ।

घर नजिकैको पाेखरिमा नुहाउने क्रममा स्थानीय बिनाेद मण्डलका अढाई बर्षिया छोरी सबित्रा कुमारी मण्डलकाे डुबेर मृत्युु भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ ।

Sponsored

मृतक नाबालिकाकाे शव पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *