TodayPati

वीरगञ्जकी ९१ वर्षीया उपमेयरले जितिन कोरोना

टुडेपाटी-
वीरगञ्ज, जेठ ६ गते ।

वीरगञ्ज महानगरपालिकाका उपमेयर शान्ति कार्कीले कोरोनालाई जितेकी छन् ।

९१ वर्षकी उपमेयर कार्कीले आत्मबल बलियो बनाएकै कारण कोरोनालाई जित्न सकेकी हुन् ।

वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उनको उपचार भएको हो । उनी सो अस्पतालकी पहिलो कोरोना संक्रमित बिरामी थिइन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *