TodayPati

मिथिला मध्यमिकी परिक्रमाका सम्पूर्ण विश्रामस्थलमा मासुमदिरा बिक्रीवितरणमा रोक

टुडेपाटी-
जनकपुरधाम, फागुन २८ गते ।

मिथिला मध्यमिकी परिक्रमा विश्रामस्थलमा मासुमदिरा बिक्रीवितरणमा प्रतिबन्ध लागाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले परिक्रमाको डोलाका सबै विश्रामस्थलहरु र त्यहाँभन्दा एक किलोमिटर वरिपरी माछामासु बेचबिखनमा रोक लागाएको हो ।

शुक्रबार एक सूचना जारी गर्दे परिक्रमाको डोला पुग्नु २४ घण्टा अगावैदेखि लागू हुनेगरी पशुबध तथा माछामासु बिक्रीवितरण, सेवन नगर्न/नगराउन भनिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *