TodayPati

सर्लाहीमा खाल्टोमा जमेको पानीमा डुबेर १८ महिने शिशुको ज्यान गयो

टुडेपाटी-
सर्लाही, फागुन १७ गते ।

सर्लाहीमा खाल्टोमा जमेको पानीमा डुबेर १८ महिने शिशुको मृत्यु भएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका ५ फुलजोरका रमेश मोक्तानको १८ महिना छोरी अनिषा मोक्तानको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।

Sponsored

घर नजिकै रहेको पानी फ्याक्ट्रीको दक्षिण पट्टीको पानी जमेको खाल्टोको डिलमा खेल्ने क्रममा अचानक लडी पानीमा डुबी बेहोस भएको शिशुलाई उपचारको लागी स्थानिय त्रिदेव मेडिकलमा लगिएकोमा उपचारको क्रममा त्यहाँ मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी तथा नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *