TodayPati

‌मंगलबार बिहान ४ बजेसम्म एन आई सी एशिया बैकको एटिएम कार्ड बन्द हुने

टुडेपाटी-

जनकपुरधाम, फागुन १७ गते ।

एन आई सी एशिया बैंक लिमिटेडको कार्डबाट हुने कारोबार ४ घण्टाका लागि बन्द हुने भएको छ। एक सुचना प्रकासित गर्दै बैंकले यस्तो बताएको हो।

Sponsored

बैंकको इलेक्ट्रोनिक पेमेन्ट सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले सोमवार राति ११ः४५ देखि मंगलवार बिहान ४ बजेसम्म कार्डमार्फत हुने कारोबार बन्द हुने बैंकले जनाएको छ।

सोमवार एक विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी दिएको हो।बैंकका अनुसार एटिएम, पिओएस, ई-कमर्श तथा डेबिड, क्रेडिट र प्रिपेड कार्डबाट हुने सम्पूर्ण कारोबार प्रभावित हुनेछ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *