TodayPati

सप्तरीमा किशोरीलाई बलात्कार गरेको आराेपमा युवक जेल चलान

शुभ नारायण यादव –
सप्तरी , फागुन ७ गते ।

सप्तरीमा जबर्जस्तीकरणि उघाेग मुद्दाका अाराेपित एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरेकाे छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.५ कि एक १५ बर्षिया युबतिमाथि गत भदौ ३० गते जबर्जस्तीकरणि गरेकाे अाराेपित साेहि ठाउका २० बर्षिय पहाडि भनिने माे. सहादतलाइ पुर्पक्षका लागि कारागार चलान गरेकाे हाे ।

Sponsored

पिडितले असाेज ३ गते दिएकाे जाहेरिका अाधारमा अाराेपितलाइ माघ १२ गते पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर साहले जानकारी दिनुभयाे ।

डिएसपि साहका अनुसार आराेपितले स्थानीय एक युवतिमाथि जबर्जस्तीकरणि गरेकाे आराेपमा उनलाई जिल्ला अदालत राजविराजबाट पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको बताउनुभयाे ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *