TodayPati

जनकपुरको पोखरीमा भेटियो युवतीको शव

टुडेपाटी
जनकपुरधाम, फागुन ३० गते ।

जनकपुरमा एकाविहानै पोखरीमा तैरिरहेको अवस्थामा एक युवतीको लाश फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–६ स्थित गोरधोइ पोखरीमा २५ वर्षीया रोशनी खातुनको शव फेला परेको प्रहरीले जनाएको छ ।

विहानै मर्निङ वाकमा निस्केका स्थानीयले युवतीको लाश देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार ती युवति कपडा पसल सँचालन गर्दै आएकी थिइन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *