TodayPati

मोटरसाइकलमा बेच्न लैजाँदै गरेको एक क्वीन्टल गाँजा महोत्तरीबाट बरामद

टुडेपाटी-
जनकपुरधाम, फागुन ६ गते ।

महोत्तरीबाट प्रहरीले एक सय किलो लागुअौषध गाँजा बरामद गरेको छ ।

एकडारा गाउँपालिका- ६ बाट बिहीबार सँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले सय किलो गाँजा बरामद गरेको हो ।

Sponsored

ज १० प ३९६६ नम्बरको मोटरसाइकलमा बेच्न लग्दै गरेको १ सय किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई देखेपछि तस्करले मोटरसाइकल र गाँजा छाडेर भागेको जनाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *