TodayPati

सप्तरीमा मोटरसाइकल दुर्घटना हुदाँ चालकको ज्यान गयो

शुभ नारायण यादव

सप्तरी ,फाल्गुन ६ गते ।

सप्तरीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

Sponsored

मृत्युु हुनेमा मोटरसाइकल चालक जिल्लाकै खडक नगरपालिका वडा न.९ लालपटी बस्ने ३१ वर्षीय मोहमद लियाकत अलीकाे रहेको प्रहरीले जनाएको छ ।

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा न. ७ हैठीमा बिहीबार दिउसाे स.११ प ४६४३ नम्वरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

साे दुघृटनामा घाइते अलिकाे स्थानीय जीवनदिप हस्पिटलमा उपचार लागि लैजादै गर्दा बिच बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनले जनाएकाे छ ।

Sponsored

यता साे घटनाको सम्बन्धमा थप अावश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *