TodayPati

रौतहटमा २ लाख नगदसहित दुईजना पक्राउ

टुडेपाटी-

रौतहट, माघ ७ गते ।

रौतहटको राजदेवी नगरपालिका ८ लक्ष्मीपुर सीमाईलाकाबाट दुई लाख रुपैयाँ सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

Sponsored

पक्राउ पर्नेमा भारतको शिवहर ग्राम पञ्चायत-९ घर बताउने ३१ वर्षिय असरथ मन्सुरी र ३० वर्षिय ओसी मोहमद छन् ।

नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट खटिएको एपीएफ टोलीले चेकजाँच गर्ने क्रममा बीआर ३०वाई ५४३७ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुलाई मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *