TodayPati

जनकपुर फर्निचर सेन्टर ‘एसिया स्म्याल विजनेश अवार्ड’को लागि छनोट

टुडेपाटी-
जनकपुरधाम, मंसिर १४ गते ।

जनकपुरकै सबभन्दा पुरानो जनकपुर फर्निचरले सानो व्यवसायमा एसिया अवार्डको लागि छनोट भएको छ ।

जनकपुरको रेल्वे स्टेशन तथा भानुचोकको बिचमा धर्मनाथ साहले सञ्चालन गरेको जनकपुर फर्निचर सेन्टर एसिया स्माल विजनेश अवर्डाको लागि छनोट भएको म्यानेजिंग डाइरेक्टर अभिमन्यू कुमार साहले जानकारी दिए ।

Sponsored

यो अवार्ड मलेसियन संस्था रुला अवार्डले दिने गरेको छ । अगामी फ्रेबुअरीमा भारतको मद्रासको मदुराईमा हुने सम्मेलनमा यो अवार्ड वितरण गर्ने छ । जनकपुर फर्निचर सेन्टर वि.स.२०४७ सालदेखि संचालनमा रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *