मंसिर २ गते सार्वजनिक विदा
टुडेपाटी-
जनकपुरधाम, कात्तिक २६ गते ।
आगामी मंसिर २ गते (मंगलबार) सरकारले सार्वजनिक विदा दिएको छ ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो। गृह मन्त्रालयले आज सूचना जारी गर्दै उक्त दिन बिदाको घोषणा गरेको हो ।
किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अब शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय,सार्वजनिक निकाय र अन्य कार्यालयहरु मंगलवारपछि मात्र खुल्नेछ ।
शनिवारदेखि सोमबारसम्म तिहारको विदा परेको छ ।
Sponsored