TodayPati

धनुषाका CDO लाई कोरोना संक्रमण

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १७ गते ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई कोरोना संक्रमण भएको छ ।

तीनदिन अघि स्वाब परिक्षण गराउँदा आफ्नो रिपोर्ट पोजेटिभ आएको प्रजिअ भट्टराईले बताए ।

Sponsored

कोरोना पुष्टि भएपछि आफु अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्यमा कुनै प्रकारको समस्या नदेखिएको उनको भनाइ छ ।

उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्क र सुरक्षति रहन आग्रह गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *