TodayPati

पूर्वमन्त्री बाँस्कोटा दम्पतीलाई कोरोना संक्रमण

टुडेपाटी-
काठमाडौं, कात्तिक ६ गते ।

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा दम्पतीलाई कोरोना संक्रमण भएको छ ।

पूर्वमन्त्री बाँस्कोटासँगै श्रीमती तारा मानन्धर पनि कोरोना पोजेटिभ भएको बाँस्कोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

Sponsored

आफूलाई लक्षणबिना पोजेटिभ देखिएको तर श्रीमतीलाई लक्षणसहित संक्रमण पुष्टि भएपनि दुवै छोराहरुलाई नेगेटिभ देखिएको उनले बताएका छन् ।

बितेको १० दिन यता आफूले कसैलाई नभेटेको पनि पूर्वमन्त्री बाँस्कोटाले जानकारी दिएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *