सर्लाहीमा खेतमा जमेको पानीमा डुबेर एकजनाको मृत्यु
टुुुडेपाटी-
जनकपुरधाम, असोज११ गते ।
सर्लाहीमा आफ्नै खेतमा जमेको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ ।
सर्लाहीको मलगंवा नगरपालिका–६ सुखैनिया टोलका ५० वर्षीय चन्द्रकिशोर पासवानको आफ्नै खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घरबाट ५ सय मिटर टाढा रहेको खेतमा पानी हेर्न शनिबार साँझ गएका पासपान पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए ।
Thiis today party is good party