TodayPati

प्रदेश २ मा २ सय ६५ जना कोरोना संक्रमित थपिए, कुन पालिका र वडामा कति ?

टुडेपाटी-

जनकपुरधाम, भदौ ५ गते ।

प्रदेश २ मा थप २ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् ।

Sponsored

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका आठवटै जिल्लामा थपिएका यी संक्रमिसँगै कुल संक्रमितको संख्या ८ हजार ३ सय २८ पुगेको छ ।

आज धनुषामा २९, महोत्तरीमा १७, सिरहामा २१, बारामा ३८, पर्सामा ७९, सर्लाहीमा ५०, रौतहटमा १२ र सप्तरीमा १९ जनामा संक्रमण पाइएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशाषक विजय झाले जानकारी दिए ।

कुन ठाउँमा कति संक्रमित थपिए ?

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *