TodayPati

प्रादेशिक अस्पताल लुम्बिनीका पूर्वमेसुलाई कोरोना संक्रमण

टुडेपाटी-
बुटवल, भदौ १ गते ।

प्रादेशिक अस्पताल लुम्बिनीका पूर्वमेडिकल सुपरिटेन्डेन्ट एवम् शल्य चिकित्सक कृष्ण खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको रिपोर्ट आइतबारपोजिटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल मेसु डा राजेन्द्र खनालले जानकारी दिए ।

डा। खनालले पनि सोमबार बिहान फेसबुकमा पोष्ट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । साथै उनले आफू सुरक्षित आइसोलेसनमा रहेको जानकारी गराउँदै आफ्नो सम्पर्कमा आएकालाई पनि पीसीआर परीक्षण गरी ढुक्क हुन आग्रह गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *