TodayPati

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर पंजियारलाई कोरोना पुष्टि

टुडेपाटी-

जनकपुरधाम, साउन ३१ गते ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारलाई कोरोना संक्रमण भएको छ ।

Sponsored

शनिबार आएको पीसीआर रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको क्षिरेश्वरनाथ नगरपालिका कार्यालयका एक कर्मचारीले जानकारी दिए ।

उनका अनुसार मेयर पंजियारको अवस्था अहिले समान्य छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *