टुडेपाटी-
पर्सा, साउन २७ गते ।
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव कोरोना भाइरस मुक्त भएका छन् ।
नारायणी अस्पतालमा सोमबार संकलित नुमना परीक्षण गर्दा उनको कोरोना नेगेटिभ पाइएको अस्पतालले मंगलबार जनाएको छ ।
सांसद यादवले अस्पतालले आफूलाई करोनामुक्त भएको जानकारी दिएको बताए ।
Sponsored