TodayPati

धनुषामा गेष्ट हाउसमा राखेर महिलालाई वेश्यावृतिमा लगाउने मण्डल पक्राउ

टुडेपाटी

जनकपुरधाम, फागुन ६ गते ।
महिलालाई बेश्यावृतीमा लगाएको आरोपमा धनुषाबाट गेष्ट हाउस संचालक पक्राउ परेका छन् । लक्ष्मीनिया गाउँपालिका–४ स्थित अमर ज्योति होटल एण्ड गेष्ट हाउसमा सरसफाइकालागि राखिएको महिलालाई वेश्यावृतीमा लगाएको आरोपमा गेष्ट हाउस संचालक शुशिल कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

मानव वेचविखन ओसार पोसार मुद्दामा अनुसन्धान पुरा गरी धनुषा जिल्ला अदालतको आदेशमा मण्डलालाई पुर्पक्षको लागि सिन्धुली कारागारमा पठाउने आदेश आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरिक्षक अशोक झाले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *