TodayPati

बारामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

टुडेपाटी-
बारा, असार ७ गते ।

बारामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । बाराको सिमरौनगढ नगरपालिका ४ हरिहरपुर टोल निवासी मीनादेवी कुशवाहाको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

आइतबार बिहान मीनादेवीलाई सर्पले टोकेको थियो । उनलाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको स्थानीय राम किशोर पटेलले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *