TodayPati

धनुषा : शम्भु र विरेन्द्रको परिवारलाई प्रदेश सरकारले ५/५ लाख दिने

टुडेपाटी-
जनकपुरधाम, असार ३ गते ।

प्रदेश सरकारले शम्भू सदा र विरेन्द्र यादवको परिवारलाई राहत स्वरुप पाँच पाँच लाख रुपैया दिने गरेको छ ।
मन्त्री परिषदको आज सम्पन्न बैठकले प्रहरी हिरासतमा निधन भएको सदा र भारत बाट आउदै गर्दा जटही नाका निधन भएको यादवको परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय भएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *