TodayPati

युवा नेता सिंहको पहलमा जनकपुर र जलेश्वर क्वारेन्टाइनलाई ११–११ वटा बेड

टुडेपाटी-
जनकपुरधाम, जेठ २७ गते ।

जसपाका युवा नेता कृष्णा सिंहले जनकपुर र जलेश्वर क्वारेन्टाइनका लागि आफ्नो पहलमा २२ वटा बेड उपलब्ध गराएको छ । युवा नेता सिंहको पहलमा व्यवसायी हिरा भगत र संजय रौनियारले २२ वटा बेड उपलब्ध गराएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको क्वारेन्टाइनका लागि ११ वटा र जलेश्वर नगरपालिकाको क्वारेन्टाइनका लगि ११ वटा बेड तत्काल व्यवसायी भगत र रौनियाले उपलब्ध गराएको नेता सिंहले जानकारी दिए ।

Sponsored

उनका अनुसार दुबै नगररपालिकालाई ३०–३० वटा बेड उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको नेता सिंहले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *