मन्त्रालयमा छापामारी नगरेको अख्तियारको स्पष्टोक्ति
मन्त्रालयकै कर्मचारी स्रोतका अनुसार प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा अख्तियारको छापा सम्बन्धी समाचार टुडेपाटी डटकममा सम्प्रेशन भएको, तर सो समाचारमा कुनै सत्यता नरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय बर्दिवासबाट जानकारी प्राप्त भएकोले उक्त समाचार हटाइएको छ । हाम्रो स्रोतको गलत सूचनाको कारण भुलवस हुन गएको गलत समाचार प्रकाशनप्रति हामी क्षमाप्रार्थी छौं – सम्पादक