TodayPati

सिरहामा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, चारजना पक्राउ

टुडेपाटी-

सिरहा, जेठ २१ गते ।

सिरहामा एक १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको अरोपमा चारजना पक्राउ परेका छन् ।

Sponsored

सिरहाको नरहा गाउँपालिका-४ का २५ वर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, ओरही गाउँपालिका-२ का २० वर्षीय अम्बर यादव, २३ वर्षीय जगरनाथ यादव र सुखिपुर नगरपालिका-६ का १९ वर्षीय गोलु महतोलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

गएको राती सिरहाको गोलबजार नगरपालिका-३ गागन खोला स्थितमा ४ जना युवकले १५ वर्षीय बालिकालाई बलात्कार गरेर फरार भएका थिए ।

पीडित बालिकाले प्रहरी पिकेट टोलीलाई जानकारी गराए पश्चात इलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको प्रहरीको टोलीले घटनामा संलग्न भएका ४ जनालाई नियन्त्रणमा लिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “सिरहामा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, चारजना पक्राउ

  • June 4, 2020 at 2:05 pm
    Permalink

    Yo choraharu lai Kati vanu yasta lai ya chaku le teska linga Kate ra Namakmirchi Halera marnu parxa

    Harami lai xornu pardina Testa lai mirtiyou danda Vanda thula sajai Pani kam ho
    Rai jalmal sar chota Agar Hum at Hatme rahatyo Nai ta saarbaltkari sure ke sidha upar ki kono Saar Ahan kam karai se pahila lakh bar soche
    Manta Kar Rai hau Beta tora Aurke khoon kakni pijau

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *