TodayPati

ठगी आरोपमा ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जिबी राई पक्राउ

टुडेपाटी–
काठमाडौँ, भदौ २६ गते ।

ठगी आरोपमा ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जिबी राई पक्राउ परेका छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राई सहकारीमार्फत ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

Sponsored

जिल्ला प्रहरी कार्यालय कास्कीले आजै जिल्ला अदालत कास्कीबाट राईविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

उक्त सहकारीका पदाधिकारीविरुद्ध कास्की प्रहरीमा ९७१ जना निक्षेपकर्ताहरुले उजूरी दिएका थिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *