TodayPati

कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण

टुडेपाटी–
काठमाडौं, भदौ २० गते ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ।

काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरिएको छ ।

Sponsored

यादवमाथि खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटालाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *