टुडेपाटी–
जनकपुरधाम, चैत १५ गते ।
मधेश प्रदेश सरकारले बिहिबार सार्वजनिक बिदा दिएको छ ।
रामनवमीको अवसरमा बिदा दिने प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो ।
Sponsored
हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने राम नवमीको अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिइएको हो ।