TodayPati

मधेश प्रदेश : ट्रकको ठक्करबाट एकजनाको मृत्यु

टुडेपाटी–
बारा, पुस ४ गते ।

ट्रकको ठक्करबाट बारामा एकजनाको मृत्यु भएको छ ।

बाराको निजगढमा नगरपालिका १ सिंगौल बस्ने ४७ वर्षीय भोला प्रसाद तिमल्सिनाको मृत्यु भएको वडा प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जिव ओलीले जानकारी दिए ।

Sponsored

तिमल्सिना चढेको ना ३४ प ८३३१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना ६ ख २२६१ नम्बरको ट्रकमा निजगढ नगरपालिका वडा नं १ धन्सार पुल नजिकै ठोक्किएर दिउँसो दुर्घटना भएको थियो ।

यसअघि गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *