TodayPati

धनुषामा धानखेतमा दुई किशोरीको शव फेला

टुडेपाटी–
जनकपुरधाम, भदौ २२ गते ।

धनुषामा दुई युवतीको शव फेला परेको छ ।

धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो ।

Sponsored

स्थानीयवासी खेतमा जाँदै गर्दा किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *