TodayPati

मधेश प्रदेश : पंखाबाट करेन्ट लागेर युवकको मृत्यु

टुडेपाटी–
सप्तरी, भदौ ३ गते ।

टेवल पंखामा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ ।

सप्तरीको बोदेबर्साई नगरपालिका ३ मधुवन बस्ने १८ वर्षीय राम नरेश यादबका करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

आफनै घरको बरण्डामा टेवल पङखा प्रखालमा राखी चलाई रहेको अवस्थामा अचानक हातले छुनगएपछि करेन्ट लागी घाईते भएका यादवलाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजबिराज लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *