मुजेलियाका ८ विपन्न परिवारलाई छठ पूजा सामग्री वितरण
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २० गते ।
समाजसेवी रामरति साहले विपनन छठ ब्रतालुहरुलाई पूजा सामग्री वितरण गरेकी छन् ।
जनकपुरधाम उपमहानगरपालिका वार्ड न.१४ मुजेलियाका अति विपनन परिवारहरुलाई समाज सेवी स्वर्गीय फुलगेन साहका पत्नी रामरति साहले पूजा सामग्री वितरण गरेकी हुन् ।
साडी, मिठा लगायतका पूजा सामग्री ८ जाना अति( विपन्न ब्रतालुलाई वितरण गरेकी छन् ।
सो अवसरमा वार्ड नं. ४ का पूर्व वाडाध्यक्ष श्रीप्रसाद यादव , वर्तमान वाडासदस्य उपेन्द्र बिमल साह , राम स्नेही साह, नेपाली काङ्ग्रेस वाडा सभापति हरिलाल राउत ,युवा राम दत ठाकुर लगायतको उपस्थिति रहेको थियो ।
Sponsored