TodayPati

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो, ७ सय बढी संक्रमित

टुडेपाटी-
जनकपुरधाम चैत १४ गते ।

तिव्रगतिमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट छिमेकी देश भारतमा एकै दिन आठ जनाको ज्यान गएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २० पुगेको हो ।

भारतमा अहिलेसम्म सात सय २७ जना संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोना संक्रमण फैलिन नदिन भारत सरकारले चैत १२ गतेदेखि भारतमा २१ दिनको लागि लकडाउन गरेको छ ।

Sponsored

अर्को छिमेकी देश चीनमा भने गएको २४ घन्टामा ५ जनाले ज्यान गुमाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *