TodayPati

भंगहामा आरोग्यता केन्द्र संचालनमा, नागरिकले नि:शुल्क आयुर्वेद उपचार सेवा पाउने

टुडेपाटी-
महोत्तरी, जेठ ३१ गते ।

महोत्तरीको भंगहा नगरपालिकामा नागरिक आरोग्यता केन्द्र सञ्चालनमा आएको छ ।

भंगहा नगरपालिका ५ सीतापुरमा स्थापना गरिएको आरोग्यता केन्द्रको सोमबार भंगहा नगरप्रमुख संजिव साहले एक समारोहबीच रिवन काटेर उदघाटन गरिएको छ ।

Sponsored

प्रदेश २ सरकारको समाजिक विकास मन्त्रालय अन्तर्गत जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्रको शाखा कार्यालयको रुपमा आरोग्यता केन्द्र स्थापना गरिएको हो ।

आरोग्यता केन्द्रमा यस क्षेत्रका जनताले आयुर्वेद उपचर नि:शुल्क पाउनेछन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *