TodayPati

सिरहामा करेन्ट लागेर १३ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु

टुडेपाटी-
सिरहा, फागुन ५ गते ।

सिरहामा करेन्ट लागेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका- १७ एकरतिया टोलमा बस्ने ब्रहमदेब चौधरीको छोरी १३ वर्षीयाअनिषा चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

मंगलबार बेलुका कलबाट मोटर लगाई खेतमा पानी पठाउने क्रममा करेन्ट लागि उनको घटनास्थलमै मृत्यु भएको हो ।

Sponsored

यस घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको सिरहा प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *