TodayPati

क्यान्सर पीडित नेकपा नेता यादवलाई गौशालाका मेयरको ५० हजार सहयोग

टुडेपाटी

महोत्तरी, असोज १९ गते ।

क्यान्सर पीडित नेकपाका नेता महादेव यादवलाई गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले व्यक्तिगत रुपमा ५० हजार रकम सहयोग प्रदान गरेका छन् । जनकपुरस्थित यादवको घरमा पुगि नगरप्रमुख महतोले सोमबार दिउँसो सो रकम हस्तान्तरण गरेका हुन् ।

Sponsored

लामो समयदेखि क्यान्सररोगले पिडित रहनुभएका यादवलाई उपचारमा राहत पुगोस भन्ने उद्धेश्यकासँग सो रकम हस्तान्तरण गरेका नगरप्रमुख महतोले बताउनुभयो । जनयुद्धको समयमा सँगसँगै लडाई लडेको र अहिले शारिरीक रुपमा अस्वस्थता भएपछि यादवलाई उपचारको लागि सो रकम व्यक्तिगत रुपमा सहयोग गरेको नगरप्रमुख महतोले जानकारी दिनु्भयो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *