TodayPati

कपिलवस्तुमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

टुडेपाटी

कपिलवस्तु, जेठ २९ गते ।

नेपालमा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Sponsored

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा यशोधरा गाउँपालिकाका २१ जना, कृष्णनगर नगरपालिका का १९ जना, शिवराज नगरपालिकाका २ तथा बाणगंगा नगरपालिकाका १ जनामा संक्रमणको पुष्टि भएको हो ।

यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ६ सय १६ पुगेको स्वास्थ कार्यलय, कपिलवस्तुले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *