TodayPati

जनकपुरधाम उपमहानगर २ अर्बको हाराहारीमा बजेट ल्याउँदै

टुडेपाटी–
जनकपुरधाम, असार १० गते ।

जनकपुरधाम उपमहानगरपालिका आगामी आर्थिक वर्षका लागि करिब २ अर्बको बजेट ल्याउँदै छ ।

उपमहानगरले आठौँ नगरसभाबाट आव २०७९/८० का लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट ल्याउन लागेको हो ।

Sponsored

नगरप्रमुख मनोज कुमार साह नेतृत्वको टिमले चालु आर्थिक वर्षभन्दा करिब १७ करोड बढिको बजेट ल्याउँदैछ ।

चालू आर्थिक वर्षमा उपमहानगरपालिकाले १ अर्ब ५३ करोड ८७ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो । पछि संशोधित भएर १ अर्ब ६३ करोड १३ लाख ९० हजार पुगेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *