TodayPati

उपकुलपति डा. साहद्वारा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको शैक्षिक संस्थान अनुगमन

टुडेपाटी-
जनकपुरधाम, चैत ३ गते ।

मधेस स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अनुगमन गरिएको छ ।

मंगलबार प्रतिष्ठा अन्तर्गतको शैक्षिक संस्थान जनकपुर नर्सिङ क्याम्पसलाई अनुगमन गरिएको हो ।

Sponsored

प्रतिष्ठानका उपकुलपति प्रा.डा. रामकेवाल साह, शिक्षा अध्यक्ष प्रा.डा.अंकुर साह र क्याम्पसका प्रिन्सिपल जे.के.लालले अनुगमन गरेको क्याम्पसले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *